देश सञ्चार
जेठ २६, २०८३
अ
+
अ
अ
-
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा सरकारका समसामयिक, राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
भर्खरै
लोकप्रिय
