मन्त्रिपरिषद्‌मा गृहमन्त्री गुरुङलाई पाँचौं र नवप्रवर्तनमन्त्री पुनलाई आठौँ वरीयता

मन्त्रिपरिषद्‌मा गृहमन्त्री गुरुङलाई पाँचौं र नवप्रवर्तनमन्त्री पुनलाई आठौँ वरीयता
+
-

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङलाई मन्त्रिपरिषद्‌मा पाँचौं वरीयतामा राखिएको छ।

पदबाट राजीनामा दिएको ४७ दिनपछि पुन: गृह मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका गृहमन्त्री गुरुङलाई पाँचौं र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आठौं वरीयतामा राखिएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहपछि दोस्रो वरीयतमा अर्थमन्त्री स्वर्णिम वाग्ले, तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथो वरीयतामा उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई राखिएको छ।

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…