अ
+
अ
अ
-
नवलपरासी– पूर्वी नवलपारासीको कावासोती नगरपालिका १३ पिटौलीको एक सामुदायिक वन। वर्षा लाग्दै गर्दा वनले रुप फेरेको छ। उम्रदै गरेका पालुवा, हुर्किसकेका हरिया हाँगाहरूले मनलाई लोभ्याउँछ।
चुपचाप मनमोहक देखिने यही वनमा छन्, हरिण प्रजातिका चित्तल, जरायो, लगुना आदि-आदि।
उनीहरू आफ्नै संसारमा मस्त छन्। कतै चरणमा चरिरहेका देखिन्छन्। कोही मस्तसँग उफ्रदै खेलिरहेका देखिन्छन्। कतै हुल बाँधेर गन्तव्य नापिरहेका पनि देखिन्छन्।
नेपालमा विभिन्न प्रकारका हरिण प्रजातिका पाइन्छ। नेपालमा पाइने मुख्य हरिण प्रजातिहरूमा चित्तल, लगुना,जरायो, बाह्रसिङ्गेलगायका छन्।
बाघको मुख्य आहारामा यिनै हुन्। एउटा जरायो दुई हप्तासम्म बाघलाई पुग्ने बताइन्छ।
तस्बिरहरू:

भर्खरै
लोकप्रिय
