इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक समातिए

इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक समातिए
+
-

काठमाडौँ-  बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन)मा बालबालिकामाथि यौनजन्य दुर्व्यवहार भएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बालबालिकासम्बन्धी कसुरमा अनुसन्धानका लागि इस्कन सम्बद्ध सुरजकृष्ण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनले केही बालबालिकामाथि मानसिक तथा शारीरिक दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको भट्टराईले जानकारी दिए।

घटनाको गम्भीर छानबिन भइरहेको र विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने उनले बताए।

हिन्दू धर्म तथा कृष्णको प्रचार र प्रबर्द्धनका लागि उक्त आश्रम सञ्चालित छ।
रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…