मन्त्रीहरूले दिन थाले प्रश्नका जवाफ, सांसदहरूका कुर्सी खालि

मन्त्रीहरूले दिन थाले प्रश्नका जवाफ, सांसदहरूका कुर्सी खालि
+
-

काठमाडौँ- केहीबेरका लागि स्थगित प्रतिनिधिसभा बैठक बुधबार फेरि सुरु भएको छ।

मन्त्रीहरूले उठेका प्रश्नको जवाफ दिन सुरु गरेका छन्। तर संसद बैठकमा उठेका प्रश्नहरूको जवाफ मन्त्रीले दिँदै गर्दा सांसदहरूका अधिकांश कुर्सी खालि छन्।

प्रतिनिधिसभा बैठकमा बुधबार श्रम संस्कृति पार्टीको विरोधका कारण सभामुख डोरप्रसाद अर्यालले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङसहित सांसद्हरूले बेलमै गएर विरोध गरेका कारण बैठक स्थगित भएको थियो।

स्थगित भएको बैठक फेरि सुरु हुँदा अधिकांश सांसदहरू बाहिरिसकेका हुन्।

तस्बिरहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…