तस्बिरमा संसद बैठक

तस्बिरमा संसद बैठक
+
-

काठमाडौँ– आजको संसद बैठकमा विनियोजन विधेकमाथि छलफल भइरहेको छ।

विधेयकमाथि छलफलमा सांसदहरू सहभागी भइरेका छन्। छलफलअघि संसदमा आज पनि सांकेतिकरुपमा विरोध भएको थियो। प्रधानमन्त्रीले सीमासम्बन्धि दिएको अभिव्यक्ति सच्याउनुपर्ने भन्दै प्रतिपक्षी पाँच वटै दलले उठेर विरोध गरेका थिए।

दलकातर्फबाट सांसदहरूले आफ्नो भनाइ राखेपछि संसद सहजरुपमा सूचारू भएको छ।

तस्बिरहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…