पेशागत हकहितका लागि ऐक्यबद्धता र्‍याली (तस्बिरहरू)

पेशागत हकहितका लागि ऐक्यबद्धता र्‍याली (तस्बिरहरू)
+
-

काठमाडौँ – लोकतन्त्र र विधिको शासनको रक्षाका लागि भन्दै शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले प्रदर्शन गरेको छ।

प्रदर्शनका क्रममा माइतीघर मण्डलादेखि बबरमहलसम्म र्‍याली निकालिएको थियो। लोकतन्त्र, विधिको शासन, नागरिक सर्वोच्चता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको संरक्षणका भन्दै ऐक्यबद्धता र्‍याली आयोजना गरिएको हो।

र्‍यालीमा नेपाल चिकित्सक संघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, नेपाल प्राध्यापक संघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसनको सभागिता थियो।

र्‍यालीमा सहभागीहरूले ‘नागरिकको सूचनाको हकमा अंकुश लगाउन पाइँदैन, न्यायपालिकाको स्वतन्त्रता, नागरिक अधिकार तथा संस्थागत सुन्तुलन कायम गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…