रास्वपाको बन्दसत्र दिउँसो १ बजेबाट सुरु गर्ने तयारी

रास्वपाको बन्दसत्र दिउँसो १ बजेबाट सुरु गर्ने तयारी
फाइल तस्बिर ।
+
-

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु गर्ने तयारी गरिएको छ।

सोमबार बिहान ८:३० मा सुरु हुने भनिको बन्दसत्र प्राविधिक कारणले सुरु हुन नसकेको जनाउँदै आज दिउँसो १ बजेबाट सुरु हुने पार्टीका एक नेताले जानकारी दिएका छन्।

यतिबेला चितवनस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरूका लागि प्रवेश कार्ड वितरणको काम भइरहेको उनले जानकारी दिए।

यो पनि: 

रास्वपा महाधिवेशनः किन स्थगित भयो बन्दसत्र?

यो पनि पढ्नुहोस्

रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थक आफैँ उम्मेदवार बन्न नपाउने

रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थक आफैँ उम्मेदवार बन्न नपाउने

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…