ग्याबिन लगाएपछि पहिरोबाट सुरक्षित दलित बस्ती

ग्याबिन लगाएपछि पहिरोबाट सुरक्षित दलित बस्ती
+
-

हुम्ला – सिंगो दलित बस्तीमा ग्याविन लगाएपछि पहिरोबाट सुरक्षित भएको छ। ५२ घरधुरीको सो बस्ती भिरालो जमिनमा भएका कारण बेला–बेला पहिरो खस्ने र घरसमेत जोखिम हुने भएका कारण उक्त बस्ती जोगाउन ग्याबिन लगाइएको हो।

खार्पुनाथ गाउँपालिका– ५ को बाम्टा गाउँको सिंगो दलित बस्तीलाई पहिरोको जोखिमबाट जोगाउन ग्याविन लगाइएको हो।

उक्त बस्तीलाई सुरक्षित राख्न घरको छेउबाटै ग्याबिन लगाइएको स्थानीय बाँचबहादुर सुनारले बताए। उनले भने, ‘भिरालो जमिनमा बनेका पुराना घर, आफँैमा जोखिममा रहेका बेला त्यसमाथि पहिरो पनि खस्न थालेपछि झन् असुरक्षित महसुस भएको छ।’

खार्पुनाथ गाउँपालिकामा लागू भएको स्थानीय पूर्वाधार सहयोग कार्यक्रमले निर्माण सामग्री र स्थलगत कामका लागि ८२ लाख ७० हजार बजेट व्यवस्था गरेर यो कामको निर्माण सम्पन्न गरिएको इन्जिनियर उजिरा रावतले जानकारी दिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…