जगदीश खरेलले लिए महामन्त्रीबाट उम्मेदवारी फिर्ता

जगदीश खरेलले लिए महामन्त्रीबाट उम्मेदवारी फिर्ता
फाइल तस्बिर
+
-

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीका लागि उम्मेदवारी दिएका जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएका छन्।

उम्मेदवारी फिर्ता लिएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार बिहान गराएका छन्। खरेलले सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको बताएका छन्। ‘सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु। लामो बाटो तय गर्नुछ..’, उनले लेखेका छन्।

यसअघि शिशिर खनालले पनि महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका थिए।

यस्तै विराजभक्त श्रेष्ठले उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएपछि डा. स्वर्णिम वाग्ले सर्वसम्मत उपसभापतिमा निर्वाचित भएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…