अ
+
अ
अ
-
काठमाडौँ – सुकुम्वासीलाई विस्थापित गरेको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
केन्द्रीय संयुक्त संघर्ष समितिको आयोजनामा शुक्रबार प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागीहरूले ‘सुकुम्वासीको भत्काइएका घरटहराको क्षतिपूर्ति दे, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, कठपुतली सरकार मुर्दावाद, सुकुम्वासीमाथि भएको बर्बर फासीवादी राज्यआतंक बन्द गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

भर्खरै
लोकप्रिय
