सीमा सुरक्षा माग गर्दै माइतीघरमा सुस्तावासीको प्रदर्शन (तस्बिरहरू)

सीमा सुरक्षा माग गर्दै माइतीघरमा सुस्तावासीको प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ – सीमा सुरक्षाको माग गर्दै नवलपरासीको सुस्ताका बासिन्दाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।

सीमा सुरक्षा, लालपुर्जा र नागरिकता माग गर्दै काठमाडौँ आएका सुस्तावासीले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। सुस्ता बचाउ अभियानको आयोजनामा प्रदर्शन भएको हो।

सुस्ताको माटो बोकेर आएका उनीहरूले प्रदर्शनका क्रममा ‘आफ्नै घरमा सुकुम्वासी, यो कस्तो विडम्बना साथी!, सीमानाका पहरेदारलाई नागरिकता खै?, अतिक्रमण होइन, सार्वभौम सम्मान दे, सुस्ता बचाउ, सुकुम्वासीलाई बचाउ’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

उनीहरूले नेपालको सीमा अतिक्रमण रोक्न तत्काल प्रभावकारी कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्। साथै, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउन र भोगचलनमा रहेको जग्गाको नापजाँच गरी लालपुर्जा वितरण गर्न उनीहरूले माग गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…