अ
+
अ
अ
-
काठमाडाैँ– सुस्ता बचाउ अभियानकर्ताहरू मुसलधारे झरीमा पनि माइतीघर मण्डलामा धर्ना बसेका छन्।
नेपालको भूमि तथा सीमामाथिको अतिक्रमण तत्काल रोक्न प्रभावकारी कूटनीतिक पहल गरियोस्, सुस्ताबासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराइयोस्, भोगचलनमा रहेको जग्गाको नापजाँच गरी लालपुर्जा वितरण गरियोस्लगायतको माग राखी उनीहरू माइतीघर मण्डलामा प्रदर्शन गर्दै अनिश्चितकारलका लागि धर्ना बसेका हुन्।
सरकारले सुस्ताबासीको विरोधलाई कुनै प्रकारको सम्बोधन गरेको छैन।
तस्बिरहरू:

भर्खरै
लोकप्रिय
