गणेश नेपालीको मृत्यु प्रकरणमा संसद्‍मा विपक्षीको विरोध (तस्बिरहरू)

गणेश नेपालीको मृत्यु प्रकरणमा संसद्‍मा विपक्षीको विरोध (तस्बिरहरू)
+
-

काठमाडौँ- गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर संघीय संसद्‍को बैठकमा विपक्षी सांसदहरूले विरोध जनाएका छन्।

विपक्षी दल नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपालगायतका दलका सांसदहरूले नेपालीको मृत्युको कारण राज्य भएको भन्दै विरोध गरेका हुन्।

मुगुको सोरु गाउँपालिका- १ का २५ वर्षीय नेपालीले बिहीबार राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। त्यसपछि उपचारका लागि वीर अस्पतालको बर्न आईसीयूमा पुर्‍याइएका उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। ५५ प्रतिशत भन्दाबढी भाग जलेका उनको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो।

तस्बिरहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…