गणेश नेपालीको निधनलाई राजनीतिकरण नगर्न भन्दै प्रदर्शनकारीले सांसद आरेन राईलाई भगाए (तस्बिरहरू)

गणेश नेपालीको निधनलाई राजनीतिकरण नगर्न भन्दै प्रदर्शनकारीले सांसद आरेन राईलाई भगाए (तस्बिरहरू)
+
-

काठमाडौँ- राजधानीको माइतीघर मण्डलामा गणेश नेपालीको घटनामा सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्ने क्रममा मिसिएका राष्ट्रिय श्रम संस्कृति पार्टीका सांसद आरेन राईलाई प्रदर्शनकारीहरूले भगाएका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालले गणेश नेपालीको सम्बन्धमा खबरदारी गर्न माइतीघर मण्डलामा शुक्रबार प्रदर्शन गरेका थिए।

सोही प्रदर्शनका क्रममा आइपुगेका राष्ट्रिय श्रम संस्कृति पार्टीका सांसद आरेन राईलाई घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्दै प्रदर्शनकारीहरुले भगाएका हुन्।

काठमाडौँको राहदानी विभागअगाडि बिहीबार आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शुक्रबार वीर अस्पतालमा निधन भएको छ।

तस्बिरहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…