‘सरकारको दमन’विरुद्ध माइतीघरमा सुकुम्बासी मोर्चाको प्रदर्शन (तस्बिरसहित)

‘सरकारको दमन’विरुद्ध माइतीघरमा सुकुम्बासी मोर्चाको प्रदर्शन (तस्बिरसहित)
+
-

काठमाडौँ- संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आइतबार राजधानी काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आफूहरूमाथि दमन गर्दै गैरन्यायीक तरिकाले पक्राउ गरेको भन्दै सोको विरोध गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। शनिबार काठमाडौँको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारी र सरिश्मा थापासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। डुवानमा परेको होल्डिङ सेन्टर पुगेका उनीहरू पक्राउ परेका हुन्।

सुकुम्बासीहरूको शून्य व्यवस्थापन हुँदा यतिबेला आफूहरूले डुवान र भोकमरीको समस्या झेल्नु परेको भन्दै उनीहरूले दाबी छ।

तस्बिरहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…