गणेश नेपालीको अन्तिम बिदाइ (तस्बिरहरू)

गणेश नेपालीको अन्तिम बिदाइ (तस्बिरहरू)
+
-

काठमाडौँ – आत्मदाह प्रयासपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि गरिएको छ। उनको सोमबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

उनले असार १८ गते त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका थिए। पार्किङ गरेर राखेको मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ह्वीललक लगाएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

वीर अस्पतालमा उपचारको क्रममा गणेशको शुक्रबार निधन भएको थियो। सरकारसँग ९ बुँदे सहमति भएपछि परिवारले आइतबार मात्रै शव बुझेको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…