भिडियाे अन्तर्वार्ता

सधैँ खुसी बन्ने उपाय के होला?

+
-

बौद्ध धर्मका अनुशासन सिकाउँदै देशविदेश घुमिहिँड्ने छोग्याल रिम्पोछेले थुप्रै सामाजिक काममा पनि हात हालेका छन्। उनले खोलेको संस्था बीआईए फाउन्डेसनले जोरपाटी र कीर्तिपुरमा शारिरीक अपाङगहरूलाई हस्तकलाको तालिम दिइरहेको छ। तालिममात्र नि:शुल्क दिने होइन, बीआईए फाउन्डेसनले उनीहरूलाई खानबस्नका साथै मासिक पकेटमनी पनि दिने गरेको छ।

बीआईएको पूरा रूप ‘बोधिसत्त्व इन एक्सन’ हो। छोग्याल रिम्पोछेका शब्दमा बोधिसत्त्व भनेको निसर्त सेवा गर्नु हो जुन काममा अर्थात एक्सनमा सम्भव हुनसक्छ।

छोग्याल रिम्पोछेले देशसञ्चारमा दिएको २० मिनेट लामो अन्तर्वार्तामा खुसी दुई प्रकारको: तात्कालीन र दीर्घकालीन गरी दुईप्रकारको हुने उल्लेख गर्दै दीर्घकालीन खुसीका लागि केही उपाय पनि सेयर गरेका छन्।

उनले आफूले गरेका अन्य कामहरुको पनि जानकारी दिँदै अन्तर्वार्तामा भनेका छन्- मानिसको खोजी भनेको सुख हो तर उसले त्यो बाहिरबाहिर खोजिरहेको छ, जब उसले आफ्नो फोकस बाहिरभन्दा भित्र केन्द्रित गर्नथाल्छ, उसले वास्तविक र दीर्घकालीन खुसी पाउन सक्छ।

छोग्याल रिम्पोछेको पूर्ण अन्तर्वार्ता:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…