माओवादी केन्द्रीय समितिमा बाबुरामको दस्तावेज

माओवादी केन्द्रीय समितिमा बाबुरामको दस्तावेज
+
-

काठमाडौँ-   माओवादी केन्द्रीय समितिको बुधबार सुरु भएको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाल  समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि छलफलका लागि दस्तावेज पठाएका छा्।

भट्टराईले इमेलमार्फत छलफलका लागि केन्द्रीय समितिमा दस्तावेज पठाएका हुन्।

‘खाँचो अग्रगामी वैकल्पिक शक्तिको, अग्रगामी वैकल्पिक राजनीतिका प्रमुख एजेण्डा के हुन् ?, अग्रगामी वैकल्पिक शक्तिको निर्माण कसरी ? गरी तीन खण्डमा तयार पारिएको दस्ताबेज छलफलका लागि माओवादी केन्द्रीय समिति बैठकमा पठाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?