प्रकाशकीय

पाठकहरूप्रति कृतज्ञता

पाठकहरूप्रति कृतज्ञता
+
-

प्रिय पाठकवृन्द,
आज हामी छैटौं वार्षिकोत्सव मनाउँदै गर्दा यो महत्त्वपूर्ण क्षणमा यहाँहरूप्रति असीम कृतज्ञता व्यक्त गर्न चाहन्छौं। पाठक/ दर्शकहरूको अटूट समर्थन र विश्वास नै हाम्रो सफलताको मेरुदण्ड हो।

वर्षौंदेखि, हामी तपाईंहरूमाझ सत्य, समसामयिक र सान्दर्भिक समाचार तथा विचार ल्याउने प्रयासमा निरन्तर रहँदै आएका छौं। हामीले पस्कने सामग्री खोजपूर्ण, निष्पक्ष र सूचनामूलक रहेकोमा विश्वस्त छौं। पत्रकारिताका उच्चतम मानकहरूलाई कायम राख्दै हामी यो यात्रालाई निरन्तरता दिने छौं।

यो विशेष दिनमा, हामी इमान्दारी र समर्पणका साथ तपाईंहरूको विश्वासलाई कायम राख्न प्रतिबद्ध छौं। यो परिवर्तनशील विश्वमा यहाँहरूको अपेक्षा र आवश्यकता पूरा गर्न हामी आफूलाई विकसित परिस्थितिअनुसार परिष्कृत गर्दै अझ नवीनरूपमा निरन्तर सुधार गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छौं।

यो यात्राको एक सारथीकाे रूपमा रहनु भएका तपाईंहरूप्रति हृदयबाटै आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छौं। आगामी अनेकौं वर्षसम्म विश्वका सूचनाहरू यहाँको पहुँचमा पुर्‍याउन हामी दृढ छौं।

रवीनकुमार दाहाल,
अध्यक्ष

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…