सभामुखमा निर्वाचित भएपछि डीपी अर्याल (तस्बिरहरू)

सभामुखमा निर्वाचित भएपछि डीपी अर्याल (तस्बिरहरू)
+
-

काठमाडौँ- रास्वपाका डीपी अर्याल (डोलप्रसाद अर्याल) प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्।

आज बसेको संसद् बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

अर्याल सभामुख पदमा निर्वाचित भएपछि रास्वपाका सांसदहरूसँग खुसी साटेका छन्।

रास्वपाका सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह, गृहमान्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम लगायत रास्वपाका सांसदहरूसँग उनले खुसी साटेका हुन्।

तस्बिरमा हेर्नुहोस् माहोल:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…