देश सञ्चार
चैत २४, २०८२
अ
+
अ
अ
-
काठमाडौँ- सरकारले आज दिउँसो १२:३० बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक अचानक तय गरिएको हो।
यसको एजेण्डा हालसम्म सार्वजनिक गरिएको छैन।
यो पनि पढ्नुहोस्
भर्खरै
लोकप्रिय
