बर्षा शाह
चैत २४, २०८२
अ
+
अ
अ
-
काठमाडौँ – आजको प्रतिनिधिसभा बैठक सकिएको छ।
बैठकमा राष्ट्रिय सभाबाट प्राप्त तीन वटा विधेयक टेबुल गरिएको छ।
प्रतिनिधि सभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक २०८१ टेबुल गरिएको हो।
प्रतिनिधि सभाको अर्को बैठक बुधवार बस्नेछ।

भर्खरै
लोकप्रिय
