१२ बजेसम्म पनि खाना नआएपछि सुकुम्बासीहरूले खाए दालमोठ र चिउरा (तस्बिरहरू)

१२ बजेसम्म पनि खाना नआएपछि सुकुम्बासीहरूले खाए दालमोठ र चिउरा (तस्बिरहरू)
+
-

काठमाडौँ- बालेन सरकारले हटाएर होल्डिङ सेन्टरमा राखेका सुकुम्बासी परिवारहरूले सोमबार अबेरसम्म पनि खाना खाएका छैनन्।

कीर्तिपुरस्थित राधास्वामी सत्संग सुन्दरीघाटको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरू परिवार तथा तिनका बालबालिकालाई सोमबार १२ बजिसक्दा पनि खाना आएको छैन।

खाना खान नपाएर स्कुल जाने बच्चाहरू स्कुल पनि गएका छैनन्।

११:५ बजे शान्ति सेवा गृह क्लिनिक तथा पुनर्स्थापना भन्ने संस्थाले दही र चिउरा ल्यएको थियोे । यहाँका पीडितहरूले संस्थाको नखाने भनेर उनीहरूले गाडी फर्काइदिएका थिए।

यद्यपि सुरक्षाकर्मीले संस्थाले ल्याएको दहीचिउरा झार्न लगाएका थिए।

केही सुकुम्बासीले आफैँले १०/२० रुपैयाँ उठाएर चिउरा र दालमोठ खाएका थिए। केहीले संस्थाले ल्याइदिएको चिउरा, दही र चिनी भोक लागेको भन्दै थापेर खाए।

तस्बिरहरू:

यो पनि पढ्नुहोस्

समयमै खाना नआउँदा होल्डिङ सेन्टरका बालबालिका स्कुल जान पाएनन् (तस्बिरहरू)

समयमै खाना नआउँदा होल्डिङ सेन्टरका बालबालिका स्कुल जान पाएनन् (तस्बिरहरू)

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…