सिंहदरबारमा सर्वदलीय बैठक जारी (तस्बिरसहित)

सिंहदरबारमा सर्वदलीय बैठक जारी (तस्बिरसहित)
+
-

काठमाडौँ– सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ।

संघीय संसद सचिवालयको आह्वनमा जारी बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले गरिरहेका छन्। १ बजेका लागि बोलाइएको बैठक एमाले र श्रम संस्कृति पार्टीका सांसदहरू आउन ढिलाई गरेपछि आधा घण्टा ढिला गरी सुरु भएको थियो।

बैठकमा कानुन मन्त्री सोबिता गाैतम पनि सहभागी छिन्।

फागुन २१ गते भएको निर्वाचनपछिको आजको यो पहिलो सर्वदलीय बैठक हो। संघीय संसदको पहिलो बैठक भने भोलि १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ।

तस्बिरहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…