आज बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्यो निर्णय?

आज बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्यो निर्णय?
+
-

काठमाडौं — नेपाल सरकारको आज बसेको मन्त्रीपरिषदको बैठकले महत्वपूर्ण नीतिगत तथा विकास सम्बन्धी निर्णयहरू गरेको छ। मन्त्रिपरिषद्को बैठकले संवैधानिक, आर्थिक तथा कृषि क्षेत्रसँग सम्बन्धित निर्णय गरेको हो।

बैठकले यसअअघि राष्ट्रपतिलाई सिफारिसका लागि पठाइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको छ। राष्ट्रपति यो अध्यादेश जारी नगरी पुनर्विचारका लागि सरकारलाईनै फिर्ता पठाएका थिए।

त्यसैगरी, सरकारले विश्व बैंकबाट ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण र ५ मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ। त्यस्तै कृषि क्षेत्रलाई सुदृढ बनाउन सरकारले भारतबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई स्वीकृति प्रदान गरेको छ।

त्ययस्सैतै मन्त्रीपरिषदले सिंहदरबार परिसरको गुरुयोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ, जसले सरकारी संरचनाहरूको व्यवस्थित विकास र व्यवस्थापनमा टेवा पुर्‍याउने विश्वास लिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…