अ
+
अ
अ
-
काठमाडौँ- साहित्यकार तथा पत्रकार श्याम रिमालको जेन-जी आन्दोलनमा केन्द्रित भई लेखिएको ‘लाभा’ कविता सङ्ग्रह सार्वजनिक भएको छ।
आमा चेत कुमारी प्रकाशकद्वारा प्रकाशित लाभा संग्रहमा २४ कविता छन्।
गीत, मुक्तक, हाइकु, कथा, धारावाहिक उपन्यास पनि प्रकाशन गराइसकेका रिमाल समसामयिक विषयमा पत्रपत्रिकामा पनि लेख्दै आइरहेका छन्।
भर्खरै
लोकप्रिय
