तस्बिरमा हेर्नुस् संसदमा भएको हंगामा

तस्बिरमा हेर्नुस् संसदमा भएको हंगामा
+
-

काठमाडौं- विपक्षी दलहरूको विरोधकाबीच प्रतिनिधिसभा नियमावलीमाथिको पारित गरेर १५ मिनेटका लागि स्थगित  बैठक आजै तेस्रो पटक बसेर निर्वाचन  विधेयक समेत पारीत गरेको छ।

राष्ट्रिय सभाले आजै पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको विधेयक बारे जानकारी गराइएको छ । सोही सन्देश सुनाउनका लागि तेस्रो बैठकमा  प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराइएको छ ।

विपक्षी दलहरूको अवरोधबीच प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराएका हुन्।  यो प्रस्ताव पनि पारीत गर्दै संसद बैठक सकिएको छ।

तस्बीरमा हेर्नुहोस् विपक्षीको अवरोध

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…