हिमालयन बैंकले ल्यायो चीनमा प्रयोग गर्न मिल्ने युनियन पे कार्ड

हिमालयन बैंकले ल्यायो चीनमा प्रयोग गर्न मिल्ने युनियन पे कार्ड
+
-

काठमाडौँ– हिमालयन बैंक लिमिटेडले चीनमा प्रयोग गर्न मिल्ने युनियन पे कार्ड सञ्चालनमा ल्याएको छ।

चीनको प्रसिद्ध कार्ड ब्राण्ड युनियन पेसँग सहकार्य गर्दै हिमालयन बैंकले नेपाली ग्राहकले चीनमा प्रयोग गर्न मिल्ने गरी युनियन पे कार्ड ल्याएको हो।

एक कार्यक्रमबीच हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र युनियन पे इन्टरनेश्लनका उपाध्यक्ष ज्वाङ बेइले नेपालमा प्रथम पटक उक्त कार्ड सेवाको शुभारम्भ गरे।

नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ। कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले चीन भ्रमण गर्दा त्यहाँका एटिएम, पिओएस र क्युआएर कोड एवं इकमर्श प्लेटफर्ममार्फत कारबार गर्न सक्ने बैंकका प्रेस तथा जन सम्पर्क अधिकृत शितल कोइरालाले जानकारी दिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…