व्यंग्य कविता: खै मन्त्री ? खुट्टा भाँच्न हिँड्यो

व्यंग्य कविता: खै मन्त्री ? खुट्टा भाँच्न हिँड्यो
+
-

खै मन्त्री?
खुट्टा भाँच्न हिँड्यो।

खै खुट्टा?
ठेकदारले घिसाऱ्यो

खै ठेकदार?
घाटबेसीमा लुक्यो

खै घाटबेसी?
बिजुली पोलले छेक्यो

खै बिजुली पोल?
बाटैमा तेर्सियो

खै बाटो?
‘सोहन ‘ ले बिगाऱ्यो

खै सोहन ?
आदमघाटमा पस्यो

खै आदमघाट ?
‘दुर्बासा ‘ले चिनायो

खै ‘दुर्वासा ‘ ?
फोटो खिच्न गयो

खै फोटो ?
फेसबुक मा पस्यो

खै फेसबुक ?
मोबाइल नै खस्यो ‘

मन्त्री पो फस्यो
ठेकदारले मास्यो
सज्जन् चाहिं हाँस्यो ।

खै सज्जन ?
मन्त्री भेट्न गयाे ।

खै मन्त्री ?
खुट्टा भाँच्न हिँड्‌यो ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…