अ
+
अ
अ
-
काठमाडौँ- ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ प्रावधानको विरुद्धमा प्रदर्शन भएको छ।
शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले प्रावधान अव्यवहारिक भएको भन्दै प्रदर्शन गरेको हो।
पुतलीसडक चोकमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीले ‘विद्यार्थीको रोजाइको सम्मान गर, अव्यवहारिक नियमावली फिर्ता गरलगायतका प्लेकार्ड बोकेका छन्।
तस्बिरहरू:

भर्खरै
लोकप्रिय
