९३ वर्षको उमेरमा भारतका पूर्वप्रधानमन्त्री तथा दिग्गज काङ्ग्रेस नेता मनमोहन सिंहको लामो बिमारीपछि बिहीबार दिल्लीमा निधन भएको छ। सन् २००४ देखि २०१४ सम्म काङ्ग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) अन्तर्गत गठबन्धन सरकारको नेतृत्व गर्दै मनमोहन सिंह लगातार दुई कार्यकाल प्रधानमन्त्री बनेका थिए। उनले सन् १९९१ मा पिभी नरसिंहा राव सरकारमा अर्थमन्त्रीका रूपमा भारतको आर्थिक उदारीकरणलाई अघि बढाएका थिए।
कसरी गर्ने मनमोहन सिंहको मूल्याङ्कन ?
अ
+
अ
अ
-