राखेप उपाध्यक्षमा नियुक्त भए पूर्व गोलरक्षक श्रेष्ठ

राखेप उपाध्यक्षमा नियुक्त भए पूर्व गोलरक्षक श्रेष्ठ
+
-

काठमाडौं – नेपाली खेलकुदको सर्वोच्च नियमनकारी निकायका रुपमा रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को उपाध्यक्षमा नेपाली राष्ट्रिय फुटबल टोलीक पूर्व गोलरक्षक विशाल श्रेष्ठलाइ नियुक्त गरिएको छ।

राखेपमा चार जना नयाँ सदस्य पनि नियुक्त भएका छन्। सदस्यहरु अधिकांस पूर्व खेलाडी पृष्ठभूमिबाटै नियुक्त भएका छन्। जसमा पूर्व नेपाली क्रिकेटर शक्ति गौचन, सिक्का सुवाल श्रेष्ठ, पवन शाही र मोनालिसा खम्बू नियुक्त भएका छन्।

नवनियुक्त पदाधिकारीहरूले खेलकुद क्षेत्रको विकास, खेल प्रशासनको सुदृढीकरण तथा खेलाडीमैत्री नीति निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…