घानालाई हराउँदै प्रि-क्वाटरफाइनलमा पुग्ने अन्तिम टोली बन्यो कोलम्बिया, कुन टिम कोसँग भिड्दै?

घानालाई हराउँदै प्रि-क्वाटरफाइनलमा पुग्ने अन्तिम टोली बन्यो कोलम्बिया, कुन टिम कोसँग भिड्दै?
+
-

काठमाडौँ- विश्वकप फुटबलमा कोलम्बियाले प्रि-क्वाटरफाइनलमा स्थान बनाएको छ। शनिबार बिहान सम्पन्न अन्तिम ३२ को खेलमा दक्षिण अमेरिकी टोली कोलम्बियाले अफ्रिकी टोली घानालाई १-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।

प्रतिस्पर्धात्मक खेलमा घानालाई पराजित गर्न कोलम्बियाका लागि जोहन एराइसले गरेको एकमात्र गोल निर्णायक बन्यो। अब प्रि-क्वाटरफाइनलमा कोलम्बियाले ७ जुलाईमा स्विट्जरल्यान्डको सामना गर्नेछ। खेलमा कोलम्बियाले दबाब राखेको थियो।

घानाले दोस्रो हाफमा संघर्ष गरेपनि गोल गर्न भने सकेन। कोलम्बियाका लागि भने लुइस डियाजले राम्रा मौकाहरु बनाएका थिए। तर उसका केही उत्कृष्ट मौकालाई गोलरक्षकले विफल पारेका थिए।

प्रि-क्वाटरफाइनलमा कुन टिम कोविरुद्ध भिड्दै?
पाराग्वेविरुद्ध फ्रान्स
क्यानडाविरुद्ध मोरक्को
पोर्चुगलविरुद्ध स्पेन
अमेरिकाविरुद्ध बेल्जियम
ब्राजिलविरुद्ध नर्वे
मेक्सीकोविरुद्ध इंग्ल्यान्ड
अर्जेन्टिनाविरुद्ध इजिप्ट
स्विट्जरल्यान्डविरुद्ध कोलम्बिया

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…