इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा

इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा
+
-

अर्जेन्टिनाले खेलको अन्ततिरको १३ मिनेट १५ सेकेन्डमा ३ गोल गर्दै इजिप्टविरुद्ध अभुतपूर्व पुनरागमन सम्भव बनाएको छ। २-० ले पछि रहेको अवस्थामा अर्जेन्टिनाले ३-२ को जित निकाल्दै अविश्वसनीय पुनरागमनसहित क्वाटरफाइनलमा स्थान बनायो।

खेलमा २-० ले पछि परेको अवस्थामा अर्जेन्टिनाले असम्भव मानिएको पुनरागमन सम्भव बनाउँदै निर्धारित ९० मिनेटमानै जित दर्ता गर्यो। खेलमा इजिप्टले १५ मिनेटमानै यसर इब्राहिमको गोलमा अग्रता लिएको थियो। दोस्रो हाफमा मोस्तपा जिकोले ६७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए।

७९ मिनेटसम्म गोलविहीन अर्जेन्टिनाले अन्तत रोमेरोले गोल गर्दै खेलमा अर्जेन्टिनालाई कायम राखे। अन्ततः ८३ औं मिनेटमा लियोनेल मेसीले बराबरी गोल गरे।

त्यसअघि मेसीले पहिलो हाफमा पेनाल्टी चुकाएका थिए। बराबरीपछि उत्साहित बनेको अर्जेन्टिनाले अतिरिक्त समयको दोस्रो मिनेटमा इन्जो फर्नान्डेजको गोलमा ३-२ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…