अ
+
अ
अ
-
काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले भारत ‘ए’सँगको खेलको मीति सार्वजानिक गरेको छ।
टियु मैदान कीर्तिपुरमा नेपाल र भारत ‘ए’बीच तीन खेलको टी-२० श्रृंखला आयोजना हुने भएको हो। उक्त श्रृंखला डिसेम्बर ९, ११ र १३ हुनेछ।
स्कटल्याण्डमा सम्पन्न आइसिसी कन्फ्रेन्समा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र बिसिसिआईका सचिव देभजीत साइकियाबीच सम्पन्न बैठकले उक्त टी-२० श्रृंखलाको निर्णय गरेको थियो।
उक्त अवसरमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले आइसिसी अध्यक्ष जय शाहसँग पनि भेटघाट गरेका थिए।
भर्खरै
लोकप्रिय
