निर्धारित समय बराबरी भएपछि अतिरिक्त समयमा इंग्ल्यान्ड नर्वे भिडन्त

निर्धारित समय बराबरी भएपछि अतिरिक्त समयमा इंग्ल्यान्ड नर्वे भिडन्त
+
-

विश्वकप फुटबलमा तेस्रो क्वाटरफाइनल खेलका रुपमा रहेको इंग्ल्यान्ड र नर्वेबिचको खेल अतिरिक्त समयमा धकेलिएको छ।

निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो। खेल अब ३० मिनेट अतिरिक्त खेलिने छ। त्यसमा पनि दुबै पक्षबाट गोल नभए पेनाल्टी सुटआउट बाट खेलको निर्णय हुने छ।

खेलमा नर्वेले पहिलो हाफमा अग्रता लिएको थियो। उसका लागि आन्द्रेयाश शेल्डेरुपले ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। तर पहिलो हाफमै इंग्ल्यान्डका जुड बेलिङ्घमले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

त्यसपछि दोस्रो हाफमा पुन नर्वेले अग्रता बनाएपनि भिएआरले नर्वेको अग्रतालाई ‘डिसअलाउड’ गरेपछि इंग्ल्यान्डले राहत महसुस गरेको थियो।

खेलमा इंग्ल्यान्डले नर्वेको कडा चुनौती भोगिरहेको छ। यद्यपी इंग्ल्यान्डले अतिरिक्त समयको सुरुवातमै अग्रता लिंदै खेलमा २-१ को अग्रता बनायो। उसका लागि जुड बेलिङ्घमलेनै गोल गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…