नेपाल र भारत ‘ए’बीचको खेल डिसेम्बरमा हुने

नेपाल र भारत ‘ए’बीचको खेल डिसेम्बरमा हुने
+
-

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले भारत ‘ए’सँगको खेलको मीति सार्वजानिक गरेको छ।

टियु मैदान कीर्तिपुरमा नेपाल र भारत ‘ए’बीच तीन खेलको टी-२० श्रृंखला आयोजना हुने भएको हो। उक्त श्रृंखला डिसेम्बर ९, ११ र १३ हुनेछ।

स्कटल्याण्डमा सम्पन्न आइसिसी कन्फ्रेन्समा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्‌का र बिसिसिआईका सचिव देभजीत साइकियाबीच सम्पन्न बैठकले उक्त टी-२० श्रृंखलाको निर्णय गरेको थियो।

उक्त अवसरमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले आइसिसी अध्यक्ष जय शाहसँग पनि भेटघाट गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…