यु-२० नाइन ए साइड फुटबल प्रतियाेगिताकाे उपाधि धम्बाेझी क्लबलाई

यु-२० नाइन ए साइड फुटबल प्रतियाेगिताकाे उपाधि धम्बाेझी क्लबलाई
+
-

नेपालगन्ज – जेनजी सहिद सुलभराज श्रेष्ठ र आयुष थापाकाे सम्झनामा आयाेजित यु-२० नाइन ए साइड फुटबल प्रतियाेगिताकाे उपाधि धम्बाेझी क्लवले जितेकाे छ।

खजुराकाे ब्रदर्स एफसीलाई टाइब्रेकरमा ३-२ गाेल अन्तरले पराजित गर्दै धम्बाेझीले उपाधि जितेकाे हाे।

निर्धारित समयमा दुवै तर्फबाट एक-एक गाेल भएकाे थियाे। २७ मिनेटमा विधान विककाे गाेलले अग्रता लिएकाे ब्रदर्सले खेल सकिन एक मिनेट बाँकी छदा गाेल खाएकाे थियाे। धम्बाेझीका अनिपाल शाहीले ४९ मिनेटमा बराबरी गाेल गरेका थिए। अन्तिममा सम्हालिन नसक्दा ब्रदर्स उपविजेतामा समेटिन पुग्याे।

उपाधिसँगै धम्बाेझीले ५१ हजार र उपविजेता ब्रदर्स एफसीले ३१ हजार पुरस्कार पाए। धम्बाेझी क्लवले आयाेजना गरेकाे प्रतियाेगिता विशालनगरचाेकस्थित एन्फा ग्रासरुट फुबटल मैदानमा भएकाे थियाे।

विजेता, उपविजेता, विधागत उत्कृष्ट खेलाडीलाई सहिद परिवार, क्लवका अध्यक्ष तारामान कुँवर, वडाध्यक्ष प्रमाेद रिजाल, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भाेजराज शाहीलगायतले पुरस्कार वितरण गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…