विश्वकपको पहिलो खेल हार्दा ट्युनिसियाका प्रशिक्षक बर्खास्त

विश्वकपको पहिलो खेल हार्दा ट्युनिसियाका प्रशिक्षक बर्खास्त
+
-

विश्वकपको समूहचरणका सबै टिमले आफ्नो पहिलो खेल खेल्न नपाउँदै ट्युनिसियाले भने आफ्नो पहिलो खेलमा पाराजित भएको २४ घन्टा नवित्दै प्रशिक्षक बर्खास्त गरेको छ।

ट्युनिसियाको फुटबल महासंघले विश्वकपको पहिलो खेलमै स्विडेनसँग ५-१ को फराकिलो हार बेहोरेपछि तत्काल लामुचीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। लामुची र महासंघबीचको सम्बन्ध यसअघि नै तनावपूर्ण रहेको मानिन्दै आएको थियो।

महासंघले अन्तरिम रूपमा राष्ट्रिय टोलीको जिम्मेवारी मोन्धेर केबाइरलाई सुम्पने तयारी भइरहेको पुष्टि गरेको छ। अब बाँकी विश्वकप अभियानमा ट्युनिसियालाई उनले नेतृत्व गर्ने अपेक्षा गरिएको छ।

अफ्रिकी टोली ट्युनिसिया गएराति स्विडेनसँग ५–१ को फराकिलो अन्तरले पराजित भएको थियो। यस्तो लज्जास्पद हार ट्युनिसियाली फुटबल महासंघलाई अस्वीकार्य भएको बताएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…