अनिता विश्वकर्माको नियति र विदेशिएका नेपालीको प्रश्न
गोरखाकी अनिता विश्वकर्माका दुवै मिर्गौला फेल भए। उपचार गर्दागर्दै आफूसँग भएको सबै सकियो। थप स्रोत केही भएन। धेरै नेपालीको जस्तै अभावमा ईश्वर पुकार्नु उनको पनि नियति बन्यो। श्रीमान् भुवनसिंह विश्वकर्मा…