नेपालगञ्जमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

नेपालगञ्जमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
+
-

नेपालगञ्ज- नेपालगञ्जमा दुई लाख रुपैयाँ पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको छ।

भेरी रकर्स स्पोर्ट्स क्लबको आयोजनामा नेपालगञ्जको विशालनगरमा वैशाख ३ गतेदेखि रात्रिकालीन क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो।

टेनिस बलले खेलिने प्रतियोगिता १० ओभरको हुनेछ। ३२ वटा टोलीले भाग लिने प्रतियोगिताको उपविजेताले एक लाख रुपैयाँ पाउने क्लबका अध्यक्ष मोहम्मद साजिद खानले जानकारी दिए।

प्रतियोगितामा करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। क्लबले आयोजना गरेको यो चौथो संस्करण हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…