बर्षा शाह
चैत २०, २०८२
अ
+
अ
अ
-
काठमाडौँ- बलियो एकता, सुरक्षित राष्ट्रको मूलमन्त्रका साथ, नेपाली सेनाले आज आफ्नो नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा आयोजना गरेको छ।
प्रतिस्पर्धा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा कर्यारत कर्मचारी र पत्रकारबीच भएको थियो।
तस्बिरहरू:

भर्खरै
लोकप्रिय
